Share
चितवन इसाई समुदायले बजिन्दर सिंहको कार्यक्रमको बहिष्कार गरेपछि रत्न नगर ख्रीष्टियन समुदायले पनि मण्डलीहरूलाइ सचेत गराउन विज्ञप्ति जारी गरेको छ ।
चितवन रत्न नगर ख्रीष्टियन समुदायले बजिन्द्र सिंहको शिक्षालाई अस्वीकार गर्दै, बाइबल भन्दा विपरित कार्य गरेको र यसले भावि दिनमा नेपाली मण्डलीहरूमा ठुलो हानी पुग्ने कार्यक्रमकाे अनुमति नदिएको भनि रत्ननगरका सम्पूर्ण
मण्डलीहरूलाइ सचेत हुन अनुरोध गरेको छ ।
पा.बजेन्दर सिंह सगै नेपालबाट पा.शंकर बहादुर कार्की, पा.प्रेम बहादुर कार्की, उद्दव चिमोरिया, डा.विशप ऋषि रिमाल, पा.हरि कुमार खाती, पा. किरण खाती, पा.राजु परियार, पा. सानुलाल वि.क, पा. उजेली आचार्य, पा. विन्दु चाैधरी लगायतका वक्ताहरू रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्
Share

