बाइबलले पास्टर वा ख्रीष्टियन अगुवाहरूलाई राजनीतिमा संलग्न हुने वा नहुने भन्नेबारे स्पष्ट रूपमा नभनेको भएता पनि यसले आत्मिक अगुवाहरूको भूमिका, प्राथमिकता र उनीहरूले पालना गर्नुपर्ने नैतिक मापदण्डहरूबारे स्पष्ट सिद्धान्तहरू भने अवस्य ने बताएको छ ।क. पास्टरहरूको मुख्य बोलावट आत्मिक हो, राजनीतिक होइन ।पास्टर र ख्रीष्टियन अगुवाहरू परमेश्वरका मानिसहरूको गोठालो बन्न, सुसमाचार प्रचार गर्न, परमेश्वरको वचन […]
दैनिक उपासना
पास्टरिय सेवा २ घण्टा पुलपिटमा भुलाउने जागिर होइन …
केही वर्ष अगाडि शिक्षा क्षेत्रमा सुधारकोलागि पाठ्यक्रमबाट कक्षा ११ को नेपाली विषय हटाउने र त्यसको ठाँउमा व्यावहारिक र सिप विकास हुने गरी जीवनोपयोगी विषय राख्ने सरकारले तयारी गरेको थियो तर त्यो सम्भव भएन । नेपाली विषयको सम्पूर्ण शिक्षकहरुले त्यसको विरोधमा आन्दोलन गरे र अन्तिममा सरकारले निर्णय परिवर्तन गर्नुपर्यो ।त्यसको मुख्य कारणः ती शिक्षकहरु नेपाली विषय […]
सेभेन्थ डे एडभेन्टिस्ट र यिनीहरूको शिक्षा।
यो एक झुटो संप्रदाय हो। यो हाल नेपालमा निकै फैलिइको एक झुटो समूह हो। यसको चर्चा जता ततै छ। यसको संस्थापक एलन जि ह्वाईट हुन्। उनले यसको स्थापना १८६३ मा अमेरिकामा गरेका थिए। यो समूहको अर्को नाम एडभान्टिस्ट चर्च एस डी ए हो। भन्नलाई त यिनीहरू हामी प्रोटेस्टेन्ट हौ भन्छन तर शिक्षा गलत र झूटो […]
तपाईंको वरदानलाई प्रयोग गर्नुहोस् ।
शालोम नेपाल – परमेश्वोरले तपाइँलाई प्रदान गर्नुभएको वरदानसँग तपाइँ के गर्दै हुनुहुन्छ? के तपाईं त्यसलाई प्रयोगमा ल्याउदै हुनुहुन्छ वा तपाईं डरमा रही पाएको वरदानलाई लुकाउँदै हुनुहुन्छ? जब हामी येशूसामु खडा हुन्छौं तब हामी सबैले आ-आफ्नो जीवनको लेखा दिनुपर्ने हुन्छ । त्यो समय यदि हामि ‘स्याबास असल नोकर, भन्ने शब्द परमेश्वोरको मुखबाट सुन्न चाहन्छौं भने आफ्नो […]
परमेश्वोरले तपाईंलाई चुन्नुभयो।
शालोम नेपाल – के तपाइँ कहिल्यै खेल खेल्नको लागि अन्तिम विकल्पमा छानिनु भएको छ? के तपाईं साथीहरूले गरिरहेको गतिविधिबाट एक्लिनु भएको छ ? हामी सबैलाई छनौट हुदा र नगरिदाको पिडा थाहा छ। यो एक प्रकारको घाउ हो जुन निको हुन केहि समय लाग्छ । येशू ख्रीष्टको सन्दर्भमा त्यस्तो होइन। संसारको जग बसाउनु भन्दा पहिले परमेश्वरले […]
के तपाईंको हृदय उर्वरा माटो जस्तो छ?
शालोम नेपाल – येशूले हाम्रो हृदयलाई उर्वरा माटोसित तुलना गर्नुभयो। माटोको उखान भनेको विश्वासीहरूको लागि एउटा स्मरण हो कि फल फलाउनको लागि उनीहरूको हृदयहरू ठीक ठाउँमा हुनु आवश्यक छ। यदि इसाईको हृदयहरू परमेश्वरको वचनमा कठोर छ भने, तब त्यहाँ कुनै फल फलेर वृद्धि हुनेछैन। इसाईको हृदय ढुङ्ग्गा र सामाले भरिएको छ भने, आफैले केही वृद्धि […]
माथिको कुरामा ध्यान केन्द्रित गर्नुहोस् ।
शालोम नेपाल – पावलले हामीलाई असल कुराको लागि स्वर्गीय दिमागमा बस्न सलाह दिदछ । यस पृथ्वीका चीजहरूले तपाईंलाई निराश तुल्याउन सक्छ। हाम्रो आशा येशूमा छ, र उहाँ परमेश्वर पिताको दाहिने हाततर्फ बसिरहनुभएको छ। त्यहाँ हामीले आफ्नो दिमाग केन्द्रित गर्न बाइबलले बताउदछ । यहाँ कलस्सीवासीहरूमा मण्डली बढ्दो रुपमा बृद्दि भैरहेको थियो, र पावलले उनीहरूलाई जीवनका आवश्यक […]
यो बाटो हिड्नुहोस।
शालोम नेपाल – आज विश्वभरका बच्चाहरूले आफ्ना नायकहरू जस्तो हुने सपना देख्छन्। त्यो कुनै पनि क्षेत्रको र जो कोहि पनि हुनसक्छ । उनीहरूले आफुलाई मन पर्ने व्याक्तित्वको छवि भएको लुगादेखी लिएर हरेक चिज खरीद गर्छन्, र उनको व्याक्तित्व हेर्छन्, साथीहरूसँग छलफल गर्छन् र त्यसमा रमाउछन् अनि तिनीहरूले गरेको हर चालको नक्कल गर्न प्रयास गर्छन्। येशू […]
प्रेममा अघि बढ्नुहोस्।
शालोम नेपाल – हामिहरूको जिवनमा यस्तो समय पनि आउनेछ कि जब तपाईंसँग केहि दिन बाँकी हुदैन, तर आझै पनि तपाईं वरपरका व्यक्तिहरूले अधिक मात्रामा तपाइँबाट आश गरिरहेका छन्। तपाईं आफ्नो बुद्धिको अन्तमा हुनुहुनेछ किनकि तपाईंले पहिले नै धेरै बाढिसक्नु भएको छ। तर येशू ख्रीष्ट तपाईंलाई याद दिलाउन चाहनुहुन्छ कि तपाईं प्रेममा बढ्न सक्नुहुन्छ। परमेश्वोर सबै […]
संघर्ष वास्तविक हो ।
शालोम नेपाल – के तपाइँले कहिल्यै महसुस गर्नुभएको छ, कि तपाइँ शत्रुसँग लड्दै हुनुहुन्छ जुन तपाईंले देख्न सक्नुहुन्न र बुझ्नुहुन्न? सबै इसाईहरूको लागि, त्यो वास्तविकता हो। हामी स्वर्गीय अनुपातको लडाईमा छौं, र यो संघर्ष वास्तविक छ। शैतान र त्यसका प्रेतहरूले हामीलाई निरुत्साहित गर्न र तिनीहरूको भ्रामक चालहरूबाट अलमल्याउन खोजिरहेका छन् र यदि हामी त्यसका साथमा […]










