नेपाली भाषामा बाइबल प्रकाशन गरी आफ्नो अतुलनिय योगदान दिदै आएको संस्था नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापनाको ५० औँ वर्ष पुरा गरेको छ , उक्त स्वर्ण जयन्तीको उपलक्षमा नयाँ संशोधित बाइबल समेत बिमोचन गरेको छ । रेभ. डा. सिमोन पाण्डे, डा. बालकृष्ण शर्मा, रेभ. डा. मंगलमान महर्जन लगायत अगुवा पास्टरहरुद्धारा नयाँ संशोधित बाइबल बिमोचन गरीएको हो […]
समाचार
‘नेपाली चर्च रोमानिया ‘ को पाँचौं वार्षिकोत्सव सम्पन्न
बुकरेस्ट । रोमानियामा नेपाली इसाइहरूकोलागि आफ्नै भाषामा संगति गर्ने उदेश्यले स्थापित ” नेपाली चर्च रोमानिया “ले आफ्नो पाँचौं वार्षिकोत्सव (स्थापना दिवस) सम्पन्न गरेको छ ।सेप्टेम्वर २१ को दिन राजधानी बुकरेस्टमा एक कार्यक्रमबिच वार्षिकत्सव सम्पन्न गरिएको छ । डेबिड मगरको संचालन तथा सुरुको प्रार्थनाबाट सुरू भएको कार्यक्रममा लेख थापा मगर (युवा तथा संगीत झुण्ड अगुवा) ले […]
विवादका कारण मुख्य वक्ताबाट पा.टेक दर्नाललाई हटाइयो
भुटानी नेपाली चर्चहरूको संयुक्त सम्मेलनबाट मुख्य वक्ताबाट पा.टेक दर्नाललाई हटाइएको छ । सेप्टेम्बर १ मा ओहायोका संयुक्त भुटानी नेपाली चर्चहरू UBNCO ( United Bhutanese Nepalese Churches of Ohio) को सम्मेलन हुदैछ । उक्त सम्मेलनमा मुख्य वक्ता पा. पिटर आचार्य र पा.टेक दर्नाल थिए । पा. दर्नाललाई हटाएर उनको स्थानमा पा. मिसाएल भुजेललाई राखिएको पोस्टर सार्वनजिक […]
चर्चमा स्क्यामरहरूलाई छिराउने पास्टरहरूलाई चेतावनी
अमेरिकामा नेटवर्क बिजनेस भन्दै स्क्यामरहरूलाई चर्च भित्र छिराउने पास्टरहरूलाई एक युवाले चेतावनी दिदै भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा युवाले “यो एल.एस.एस.सी (LSSC) लाइ हाम्रो भुटानी कम्युनिटीमा छिराउनु हुने आदरणीय पास्टर नविन सुवेदी ज्यूलाई जान्छ । साथसाथै यसलाई धेरै प्रमोट गरेर टेस्ला थापी-थापी यसलाई प्रमाेट गर्नुहुने पास्टर रमेश आलेलाई ताली बजाउनु पर्ने हुन्छ र […]
अमेरिकाको चर्चमा पस्दै स्कुटर बिजनेस – पास्टर अगुवा नै एजेन्ट
अमेरिकामा आयो यस्तो बिजनेसपछिल्लो समय अमेरिका लगायतका देशहरूमा एउटा नयाँ किसिमको स्कुटर बिजनेस, एलएसएससी (LSSC) र एलएसएसबी (LSSB), चर्च र मण्डलीहरूमा तीव्र गतिमा फैलिँदै गएको देखिन्छ। सुरुमा आम्दानी कम भएता पनि अहिले यस बिजनेसमा पास्टर, लिडरहरूदेखि लिएर सर्वसाधारण विश्वासीहरूसम्मको सक्रिय सहभागिता देखिएको छ । यो सहभागिता उत्साहजनक कम र चिन्ताजनक बढी देखिएको छ। LSSC / […]
पास्टर पार्टीको कार्यकर्ता – चर्चको भविष्य अन्योलमा
” ख्रीष्टियनहरूमा कोको ? के के ? हुन् ? राम्रोसंग बुझ्न सकेको छैन । सबै जना पहिलो नम्बरको ख्रीष्टियन र देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । कन्फुज भो, मलाई। मानव अधिकारकर्मी केवी रोकायाले देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । हेर्दा पाको देखिने उत्तम परियार उनि पनि मै हुँ भन्दै आउँछन् । लोकमणी ढकालपनि […]
चर्च भित्र लाजनीति – बदमासीको प्रयास
ललितपुर ख्रीष्टियन समाजको अध्यक्ष. पा. सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहालले प्रार्थना सेवाको नाममा फेरि बदमासीको प्रयास गरेका छन् । भ्याली प्रार्थना समहुको नाममा वैशाख १९ गते चेला (खुसी) चर्च ग्वार्खोमा गरिने भनिएको प्रार्थना सेवा शिर्षकमा दुइ वटा पत्रहरु प्राप्त भएको छ । राम प्रसाद न्याैपाने र पा.सामुएल खातीको हस्ताक्षर सहितको पत्र अनुसार नेशनल […]
NCF को नवनियुक्त केन्द्रिय महिला आयोगको अध्यक्षबाट राजीनामा
काठमाडौं । राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) केन्द्रिय महिला आयोगको नवनियुक्त अध्यक्ष रीना महर्जनले पदबाट राजीनामा दिएकी छन्। राजिनामा पत्रमा ” यही मिति २०८१ साल चैत २८ गते इमानुएल कृपा चर्च, धरान – १५ सुनसरीमा भएको केन्द्रीय महिला आयोगको अधिवेशनबाट सर्वसम्मत रुपमा केन्द्रीय अध्यक्ष पदमा मलाई चयन गरिएकोमा केही समस्याहरू देखेकोले उक्त पदबाट राजीनामा […]
NCF मा दादागिरी – चाैतर्फी आलोचना
काठमाडौं । राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) नेपालको हालै सम्पन्न अधिवेशन चौतर्फि विवादित बनेको छ । धरानमा भएको अधिवेशनमा प्रदेशका युवा विभागका प्रतिनिधिहरूलाइ निर्वाचन समितिबाट माथिको आदेश भन्दै धम्की पूर्वक एकोहोरो पेलेर बन्द कोठामा स्वघोषणा गर्दै कार्य समिति चयन गरिएको आरोप लागेको छ । एन.सि.एफ नेपालको महिला तथा युवा आयोगको केन्द्रिय अधिवेशन गत साता […]










