अमेरिकामा नेटवर्क बिजनेस भन्दै स्क्यामरहरूलाई चर्च भित्र छिराउने पास्टरहरूलाई एक युवाले चेतावनी दिदै भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा युवाले “यो एल.एस.एस.सी (LSSC) लाइ हाम्रो भुटानी कम्युनिटीमा छिराउनु हुने आदरणीय पास्टर नविन सुवेदी ज्यूलाई जान्छ । साथसाथै यसलाई धेरै प्रमोट गरेर टेस्ला थापी-थापी यसलाई प्रमाेट गर्नुहुने पास्टर रमेश आलेलाई ताली बजाउनु पर्ने हुन्छ र […]
Trending
पास्टर पार्टीको कार्यकर्ता – चर्चको भविष्य अन्योलमा
” ख्रीष्टियनहरूमा कोको ? के के ? हुन् ? राम्रोसंग बुझ्न सकेको छैन । सबै जना पहिलो नम्बरको ख्रीष्टियन र देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । कन्फुज भो, मलाई। मानव अधिकारकर्मी केवी रोकायाले देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । हेर्दा पाको देखिने उत्तम परियार उनि पनि मै हुँ भन्दै आउँछन् । लोकमणी ढकालपनि […]
NCF मा दादागिरी – चाैतर्फी आलोचना
काठमाडौं । राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) नेपालको हालै सम्पन्न अधिवेशन चौतर्फि विवादित बनेको छ । धरानमा भएको अधिवेशनमा प्रदेशका युवा विभागका प्रतिनिधिहरूलाइ निर्वाचन समितिबाट माथिको आदेश भन्दै धम्की पूर्वक एकोहोरो पेलेर बन्द कोठामा स्वघोषणा गर्दै कार्य समिति चयन गरिएको आरोप लागेको छ । एन.सि.एफ नेपालको महिला तथा युवा आयोगको केन्द्रिय अधिवेशन गत साता […]
झूटा अगमवक्ता बजिन्दर सिंहको दुर्व्यवहार – CCTV फुटेज प्रमाण
काठमाडौं/चण्डीगढ़ – आफैंलाई ‘प्रोफेट’ भनेर चिनाउने भारतीय नागरिक बजिन्दर सिंहमाथि हाल गम्भीर दुर्व्यवहारका आरोपहरू लागेका छन्। सार्वजनिक भएको CCTV फुटेजमा उनी आफ्नै कार्यालयमा महिला र स्टाफमाथि हिंसात्मक व्यवहार गरिरहेको देखिन्छ। भारतीय मिडिया NDTV, Times of India लगायतले उक्त भिडियोलाई पुष्टि गर्दै समाचार प्रकाशित गरेका छन्। भिडियोमा एक महिलामाथि कडा व्यवहार, वस्तु फ्याँक्ने, थप्पड र आक्रोशपूर्ण […]
अमेरिकाको रातो छानावाला घरको भ्रम र वास्तविकता
केही दिनअघि, सामाजिक सञ्जाल एउटा तस्बिर भाइरल भयो जसमा अमेरिकाको लस एन्जलमा आगलागी बचेको घर भन्दै २०२३ को घटनाको फोटो सेयर भयो । उक्त फोटोको वास्तविकता २०२३ मा माउइको जङ्गल आगोले नष्ट गरेको क्षेत्रमा रातो छाना र सेतो पर्खाल भएको एउटा घर सुरक्षित देखिएको थियो, जबकि आसपासका सबै घरहरू जलेर नष्ट भएका थिए। यो तस्बिरले […]
पास्टर अगुवाले DV भर्नु भनेको चर्च प्रतिको बेइमानी हो ।
अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा ( डिभी ) चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । नेपाल सहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् । डिभी भर्नेहरूको एउटै चाहना र लक्ष भनेको अमेरिकामा स्थायी बसोबास, पैसा र […]
विशप नारायण शर्माको टिप्पणी
बिगत लामो समय सम्म “विलिभर्स इस्टन चर्चमा ” सेवा गर्नु भएका विशप नारायण शर्माले सामाजिक संजालमा आफ्नो पुरानो भिडियो विज्ञापनको रूपमा बिलिभर्स इस्टन चर्च मिडियाले प्रयोग गरि भ्रममा पार्ने प्रयासको भएकोमा आपत्ति सहितको उहाँको टिप्पणी गर्नु भएको छ ।“विगतमा मैले बारम्बार बिलिभर्स इस्टन चर्च का मिडियाकर्मीहरूलाई भनेको थिएँ कि मेरा विगतमा समर्पित शिक्षाहरूसित कुनै पनि […]
चर्चको कित्ताकाट् गर्दै वरिष्ट पास्टरहरू – भवन नै टुक्रा पारियो
ललितपुर । नखिपोट लोहाचोक स्थित नवोदय चर्चमा पास्टरहरू बिचमा आपसी मतभेत र असहमत भएका कारण चर्च भवन नै फुटाएर भागबण्डा गरिएको छ । नेपालमा चर्चहरू फुट्नु र भागबण्डा हुनु नाैलो कुरा होइन तर बेमेलका कारण बनिसकेको चर्च भवन नै फुटाएर भागबण्डा हुनुले पास्टरिय सेवाकाइमाथि नै प्रश्न खडा भएको छ । ३७५.५९ र ३८१.५५ ब.मी क्षेत्रफल […]








