Share
खासमा क्यारोल खेल्ने होइन, गाउने हो तर के गर्ने पुरानो बानी हटाउन गारो छ । देउसी भैलो खेल्ने बानी ।
कोही चर्चमा मारूनी गीत र नाच्न भित्र्याउने कोहि अगुवाहरू क्यारोलको नाममा विकृति भित्र्याउने । अब पास्टर अगुवाहरूबाट नै चर्चलाइ खतरा छ ।

प्रतिक्रिया दिनुहोस्
Share
