Share
कैलाली लम्कि चुहा नगरपालिकाका सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान करिब ७ बजे उनकै निवास बाट प्रहरीले पक्राउ गरेका छन् । लम्की सामुदायिक चर्चका पास्टर तथा नेपाल राष्ट्रिय इसाइ समाजका संस्थापक अध्यक्ष हुन ।
उनलाई ख्रीष्टमसमा आफ्नो समुदायमा वरपर धर्म प्रचारप्रसार गरेकाे आराेप लागेकाे छ ।
कैलाली लम्कीचुहा-१ मा अवस्थित सहिद स्मृति विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दा धर्म प्रचार गरिएको भनेर सामाजिक संजालमा केहि दिन अगाडि चर्को विरोध भएको थियो ।
थप जानकारी आउन बाँकी…


प्रतिक्रिया दिनुहोस्
Share
