ran-berkovich-Zlzc4uAVNYk-unsplash
दैनिक उपासना

हामि पुनर्जिवित पारिनेछौ

Share

उनले तिनलाई आफ्नो हातले समाती जुरुक्क उठाए, अनि सन्तहरु र विधवाहरुलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे। प्रेरित ९: ४१

के तपाई आफ्नो आत्मिक जिवनमा सुक्खायाम महशुस गर्दै हुनुहुन्छ? के तपाइँ परमेश्वोरको लागि भोकाउनु भएको छ? अनि उहाबाटको अभिषेकको खोजीमा हुनुहुन्छ ? हतार नगर्नुहोस तपाइको जीवनको आश्चर्यकर्म नजिकै छ। केवल विश्वास गर्नुहोस र उहालाई छुनको लागि आग्रह गर्नुहोस। उहाले तपाईलाई आत्मिक पुनर्जीवित पार्नुहुनेछ र तपाईको जीवनलाई स्वच्छ अनि हराभरा बनाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *