map
Trending समाचार

नेपालको नया नक्शा

Share

काठमाण्डौ जेठ ५ – नेपालले आफै नक्शा बनाउन सक्दैन भन्ने हरुको माझ आज मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा सार्वजानिक गर्दै बैठकबाट पास गरेको छ। आजैको यस बैठकले अब नेपालको यो नक्सा सबै किसिमका प्रशासनिक प्रवन्धहरुमा लागु गरि सो नक्सा निशानी छाप, सरकारी कागजपत्र, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा समेत ल्याइने बताउनुभयो।

भारतले नेपालि भुमि लिम्पियाधुरा कालापानि हुदै मानसरोबर जाने सडक उदघाटन गरेपछि दुइ देश बीच सिमा विवाद चर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *