Share
शालोम नेपाल: यदि हामीले हाम्रो चिनारी र पहिचान नगुमाई विश्वासमा बलियो भई रहयौ भने हामीले स्वर्गमा प्रवेश पाउनेछौ, र त्यहा हामी नाउद्वरा एकले अर्कोलाई चिनिनेछौ। कति चोटि धेरै प्रश्नहरुको पूर्ण जवाफ पाउन सकिदैन जबसम्म हामि येशुलाई आमने-सामने भेटनेछैनौ।
जसरि नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ति मेरै सामुन्ने रहिरहनेछन, परमप्रभु भन्नुहुन्छ, त्यसरी नै तिमीहरूको नाउ र तिमीहरूका सन्तान रहिरहनेछन। यशैया ६६: २२
प्रतिक्रिया दिनुहोस्
Share

