Share
शालोम नेपाल – सबै कुरा भन्दा बढि परमेश्वोरले तपाईलाई कसरि चिन्नुहुन्छ ? र उहाको अगाडि तपाई आफैलाई कस्तो पाउनुहुन्छ ? यदि हामि स्वर्गीय सम्पति र स्थान हासिल गर्न चाहन्छौ भने संसारको माया मोहबाट टाढा रही आफ्नो हृदयलाई येशु ख्रीष्टतर्फ फर्काउनुहोस।
तल संसारको कुरामा हैन माथिको कुरामा मन लगाउनुहोस ।
जसरि हामीले माटोका मानिसको रूप धारणा गरेका छौ, त्यसरी नै स्वर्गका मानिसको रूप धारणा गर्नेछौ। १ कोरन्थी १५: ४९
प्रतिक्रिया दिनुहोस्
Share

