ole-jorgen-bakken-cw7jTkbl0rI-unsplash
दैनिक उपासना

अध्यारो हुनु भन्दा पहिले घर फर्कनुहोस।

Share

शालोम नेपाल – तपाईलाई पुनर्जिवनकोलागि प्रशस्त समय छ जस्तो लाग्छ्होला, आज मानिसहरूले असल कुरालाई त्यागेर खराब कुराको संगतमा दिनप्रतिदिन आफ्नो दिनहरू बिताई रहेको छ। उनीहरु यो जान्दैनन् कि परमेश्वोरलाई मानिसको दिनको बारेमा पूर्ण जानकारी छ। यसैले रात पर्न अगावै मानिसहरूलाई परमेश्वोरको प्रेम बाढ्न ढिला नगरौ। तपाईको आफ्नो प्रेमद्वारा प्रियजनलाई प्रभुमा डोर्याउन ढिलो नगरौ रात परेपछि काम गर्न सकिदैन।

मलाई पठाउनुहुनेका कामहरु हामीले दिन छदै गर्नुपर्छ। रात आउछ, जब कसैले काम गर्न सक्दैन। यूहन्ना ९: ४

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *