zoltan-tasi-NOQQMDElsYE-unsplash
दैनिक उपासना

नोआ जस्तै हुनुहोस ।

Share

शालोम नेपाल – हामि बाईबलमा हेर्छौ भने त्यहा धेरै त्यस्ता व्यक्तिहरू भेट्टाउछौ जसको जीवनशैली अहिले हामीले जिएको भन्दा केहि फरक छैन, यतिमात्र हो की बाईबलका ति व्यक्तिहरू परमेश्वोरमा विश्वास योग्य जीवन बिताउन सके तर हामि चाही बाहाना बाजी लगाएर बस्न मै ठिक सोच्दछौ । त्यो समयका मानिसहरू मध्येका नोआ पनि परमेश्वोर आउनुहुन्छ भनेर पवित्र अनि धार्मि जीवन पूर्ण विश्वास गरेर बसेका थिए र परमेश्वोर उहाप्रति खुशी हुनुभयो अनि उहा संग बोल्नुभयो र संगति गर्नुभयो । अहिले हामि परमेश्वोर आएर गैसक्नु भएको कुरामा विश्वास गर्न सकिरहेका छैनौ, हाम्रो सारा दुख कष्ट उहाले उठाइ सक्नु भएको कुरामा हामि अझै पूर्ण भरोसा गर्न सकिरहेका छैनौ ।

आज परमेश्वोर तपाईलाई त्यो समयको नोआ जस्तै विश्वासको जीवनशैली पूर्ण आदर र भक्ति साथ परमेश्वोरमा बिताएको चाहानुहुन्छ । उहालाई समय दिएको, उहामा पवित्र जीवन बिताएको र उहाको लागि काम गर्ने व्यक्तिको खोजीमा हुनुहुन्छ, के तपाइँ त्यो व्यक्ति हुनुहुन्छ जसलाई परमेश्वोर खोज्दै हुनुहुन्छ ?

नोआको वृतान्त यहि हो। आफ्नो पुस्तामा नोआ धार्मि र निर्दोस मानिस थिए। तिनी परमेश्वोरको साथै हिड्ने गर्थे। उत्पत्ती ६:९

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *