शालोम नेपाल –हामि ईसाईहरुले बुझ्नु र विश्वास गर्नु पर्ने कुराचाहि प्रार्थनाले सबैकुरा बदल्न सक्तछ। हामि बाईबल राम्रो संग अध्यन गर्छौ भने प्रार्थना द्वारा भएका धेरै कुराहरु त्यहा पाउदछौ। जसद्वारा हाम्रो विश्वास प्रभु तर्फ बढन झनै सहायता गर्दछ। र प्रार्थनाको उत्तरले परमेश्वोरको नजिक जान उत्प्रेरणा र सहास मिल्दछ। परमेश्वोरमा प्रार्थनाद्वारा गरिएका सबै कुराहरु रेकर्ड गर्न असम्भव […]
दैनिक उपासना
अध्यारो हुनु भन्दा पहिले घर फर्कनुहोस।
शालोम नेपाल – तपाईलाई पुनर्जिवनकोलागि प्रशस्त समय छ जस्तो लाग्छ्होला, आज मानिसहरूले असल कुरालाई त्यागेर खराब कुराको संगतमा दिनप्रतिदिन आफ्नो दिनहरू बिताई रहेको छ। उनीहरु यो जान्दैनन् कि परमेश्वोरलाई मानिसको दिनको बारेमा पूर्ण जानकारी छ। यसैले रात पर्न अगावै मानिसहरूलाई परमेश्वोरको प्रेम बाढ्न ढिला नगरौ। तपाईको आफ्नो प्रेमद्वारा प्रियजनलाई प्रभुमा डोर्याउन ढिलो नगरौ रात परेपछि […]
स्वर्गीय स्नेह
शालोम नेपाल – सबै कुरा भन्दा बढि परमेश्वोरले तपाईलाई कसरि चिन्नुहुन्छ ? र उहाको अगाडि तपाई आफैलाई कस्तो पाउनुहुन्छ ? यदि हामि स्वर्गीय सम्पति र स्थान हासिल गर्न चाहन्छौ भने संसारको माया मोहबाट टाढा रही आफ्नो हृदयलाई येशु ख्रीष्टतर्फ फर्काउनुहोस।तल संसारको कुरामा हैन माथिको कुरामा मन लगाउनुहोस । जसरि हामीले माटोका मानिसको रूप धारणा गरेका […]
हामी स्वर्गमा चिनिनेछौ
शालोम नेपाल: यदि हामीले हाम्रो चिनारी र पहिचान नगुमाई विश्वासमा बलियो भई रहयौ भने हामीले स्वर्गमा प्रवेश पाउनेछौ, र त्यहा हामी नाउद्वरा एकले अर्कोलाई चिनिनेछौ। कति चोटि धेरै प्रश्नहरुको पूर्ण जवाफ पाउन सकिदैन जबसम्म हामि येशुलाई आमने-सामने भेटनेछैनौ। जसरि नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ति मेरै सामुन्ने रहिरहनेछन, परमप्रभु भन्नुहुन्छ, त्यसरी नै […]
परमेश्वोरको उपस्थितिमा
जब मोशा गवाहिका ति दुई शिला-पाटि आफ्ना हातमा लिएर सिनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वोर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कदैछ भन्ने कुरो मोशालाई थाहा थिएन। प्रस्थान ३४:२९ शालोम नेपाल: हामि परमेश्वोरलाई प्रेम गर्छौ त भन्छौ, तर वास्तविक प्रेम गरेर उहालाई र उहाको शिक्षालाइ पालन गर्दैनौ। साचै यदि हामी उहालाई आफ्नो अब्बा पिता मान्छौ र […]
हामि पुनर्जिवित पारिनेछौ
उनले तिनलाई आफ्नो हातले समाती जुरुक्क उठाए, अनि सन्तहरु र विधवाहरुलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे। प्रेरित ९: ४१ के तपाई आफ्नो आत्मिक जिवनमा सुक्खायाम महशुस गर्दै हुनुहुन्छ? के तपाइँ परमेश्वोरको लागि भोकाउनु भएको छ? अनि उहाबाटको अभिषेकको खोजीमा हुनुहुन्छ ? हतार नगर्नुहोस तपाइको जीवनको आश्चर्यकर्म नजिकै छ। केवल विश्वास गर्नुहोस र उहालाई छुनको लागि […]









