वाचडग समाचार

NCF को नवनियुक्त केन्द्रिय महिला आयोगको अध्यक्षबाट राजीनामा

Share

काठमाडौं ।  राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) केन्द्रिय महिला आयोगको नवनियुक्त अध्यक्ष रीना महर्जनले पदबाट राजीनामा दिएकी छन्। राजिनामा पत्रमा ” यही मिति २०८१ साल चैत २८ गते इमानुएल कृपा चर्च, धरान – १५ सुनसरीमा भएको केन्द्रीय महिला आयोगको अधिवेशनबाट सर्वसम्मत रुपमा केन्द्रीय अध्यक्ष पदमा मलाई चयन गरिएकोमा केही समस्याहरू देखेकोले उक्त पदबाट राजीनामा पेश गर्दछु “ भनि उल्लेख गरिएको छ ।

हालै सम्पन्न अधिवेशन चौतर्फि विवादित बनेको छ । निर्वाचन समितिबाट माथिको आदेश भन्दै धम्की पूर्वक एकोहोरो पेलेर बन्द कोठामा स्वघोषणा गर्दै कार्य समिति चयन गरिएको आरोप लागेको छ ।

यो पनि पढ्नुस्
NCF मा दादागिरी – चाैतर्फी आलोचना

प्रतिक्रिया दिनुहोस्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *