LRM_EXPORT_20200515_151630
Trending समाचार

नेपालमा रहेको जारि लकडाउन अझै लम्बिने !

Page Visited: 281
1 0
Read Time:1 Minute, 44 Second

शालोम नेपाल – नेपालमा रहेको जारि लकडाउन अझै लम्बिने भएको छ । यस विषयमा सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ। बिगतमा भएको लकडाउन साउन ७ सम्मका लागि रहेको र उक्त लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि लकडाउनको ढाँचा भने केहीमात्रामा परिवर्तन हुनेछ । विगतमा भैरहेको भन्दा लकडाउन केही मात्रामा अझै खुकुलो बनाइने सरकारी स्रोतले जानकारी दिएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले लकडाउनको नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । जुन प्रस्तावलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । नयाँ ढाँचाका अनुसार कोभिड-१९ रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने सरकारको तयारी रहेको छ । जसमा ठुला-ठुला होटल तथा रेष्टुँरेन्टहरु निश्चित मापदण्डमा रहेर खोल्न दिइने छ भने शैक्षिक संस्थाहरुको लागिपनि कसरि खोल्ने भन्नेबारे छलफल बढाइएको छ । मनोरञ्जन स्थल, धार्मिक क्षेत्र र शैक्षिक संघसंस्थाहरु अझै केही समय बन्द राखिनेछन् ।

यहाहरूलाई अवगत गराउन चाहान्छु, सार्वजनिक यातायातहरु आधा सिटमा सञ्चालनमा आएका छन् भने उद्दोग व्यवसाय पनि सञ्चालन भइरहेका छन् ।

Happy
Happy
0
Sad
Sad
0
Excited
Excited
0
Sleepy
Sleepy
0
Angry
Angry
0
Surprise
Surprise
0

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *