Share
काठमाडौँ २२, अर्थमन्त्री जनार्दन शर्माद्वारा आफ्नो पदबाट बुधबार राजिनामा दिएकाछन। शर्मामाथि लगाईएको आरोपमा छानबिनकोलागि ११ सदस्यको कार्यसमिति गठन गरिएको र उक्त सदस्यहरुलाई १० दिनको समय दीईएको छ।
छानविन समिति गठन गरेपश्चात अर्थमन्त्री शर्माले आफ्नो पदबाट राजिनामा दिईएकाहुन्।
प्रतिक्रिया दिनुहोस्
Share

