ShareTweetपरिचयःसेभेन्थ-डे एड्भेन्टिस्ट (SDA) मण्डलीका प्रवक्ता तथा धर्मशास्त्रीय एजेन्टहरूले प्रायः दाबी गर्ने गर्दछन् कि उनीहरूका सम्पूर्ण सिद्धान्तहरू ” केवल प्रमाणिक बाइबल” (Sola Scriptura) मा मात्र आधारित छन् र मण्डलीमाथि उठाइएका प्रश्नहरू CARM वा Answering Adventism जस्ता विरोधी वेबसाइटहरूबाट कपि-पेस्ट गरिएका सतही आरोपहरू हुन्। तर यो दाबी ऐतिहासिक र धर्मशास्त्रीय यथार्थबाट भाग्ने एउटा कमजोर आत्मरक्षा मात्र हो। […]