समाचार

‘नेपाली चर्च रोमानिया ‘ को पाँचौं वार्षिकोत्सव सम्पन्न

Share

बुकरेस्ट । रोमानियामा नेपाली इसाइहरूकोलागि आफ्नै भाषामा संगति गर्ने उदेश्यले स्थापित ” नेपाली चर्च रोमानिया “ले आफ्नो पाँचौं वार्षिकोत्सव (स्थापना दिवस) सम्पन्न गरेको छ ।सेप्टेम्वर २१ को दिन राजधानी बुकरेस्टमा एक कार्यक्रमबिच वार्षिकत्सव सम्पन्न गरिएको छ । डेबिड मगरको संचालन तथा सुरुको प्रार्थनाबाट सुरू भएको कार्यक्रममा लेख थापा मगर (युवा तथा संगीत झुण्ड अगुवा) ले […]


Share
Trending समाचार

प्रेस विज्ञप्ति – दोलखामा अमानवीय घटना

Share

मलामीलाई बिच बाटोबाट रोकी लाश सहित घर फर्काइनु अमानवीय, विभेदकारी र धार्मिक स्वतन्त्रता माथिको खुल्ला आक्रमण ख्रीष्टियन मिडिया सोसाइटीको ध्यानाकर्षण


Share
Trending वाचडग समाचार

पास्टर पार्टीको कार्यकर्ता – चर्चको भविष्य अन्योलमा

Share

” ख्रीष्टियनहरूमा कोको ? के के ? हुन् ? राम्रोसंग बुझ्न सकेको छैन । सबै जना पहिलो नम्बरको ख्रीष्टियन र देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । कन्फुज भो, मलाई। मानव अधिकारकर्मी केवी रोकायाले देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । हेर्दा पाको देखिने उत्तम परियार उनि पनि मै हुँ भन्दै आउँछन् । लोकमणी ढकालपनि […]


Share
वाचडग समाचार

चर्च भित्र लाजनीति – बदमासीको प्रयास

Share

ललितपुर ख्रीष्टियन समाजको अध्यक्ष. पा. सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहालले प्रार्थना सेवाको नाममा फेरि बदमासीको प्रयास गरेका छन् । भ्याली प्रार्थना समहुको नाममा वैशाख १९ गते चेला (खुसी) चर्च ग्वार्खोमा गरिने भनिएको प्रार्थना सेवा शिर्षकमा दुइ वटा पत्रहरु प्राप्त भएको छ । राम प्रसाद न्याैपाने र पा.सामुएल खातीको हस्ताक्षर सहितको पत्र अनुसार नेशनल […]


Share
वाचडग समाचार

NCF को नवनियुक्त केन्द्रिय महिला आयोगको अध्यक्षबाट राजीनामा

Share

काठमाडौं ।  राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) केन्द्रिय महिला आयोगको नवनियुक्त अध्यक्ष रीना महर्जनले पदबाट राजीनामा दिएकी छन्। राजिनामा पत्रमा ” यही मिति २०८१ साल चैत २८ गते इमानुएल कृपा चर्च, धरान – १५ सुनसरीमा भएको केन्द्रीय महिला आयोगको अधिवेशनबाट सर्वसम्मत रुपमा केन्द्रीय अध्यक्ष पदमा मलाई चयन गरिएकोमा केही समस्याहरू देखेकोले उक्त पदबाट राजीनामा […]


Share
Trending वाचडग समाचार

NCF मा दादागिरी – चाैतर्फी आलोचना

Share

काठमाडौं । राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) नेपालको हालै सम्पन्न अधिवेशन चौतर्फि विवादित बनेको छ । धरानमा भएको अधिवेशनमा प्रदेशका युवा विभागका प्रतिनिधिहरूलाइ निर्वाचन समितिबाट माथिको आदेश भन्दै धम्की पूर्वक एकोहोरो पेलेर बन्द कोठामा स्वघोषणा गर्दै कार्य समिति चयन गरिएको आरोप लागेको छ । एन.सि.एफ नेपालको महिला तथा युवा आयोगको केन्द्रिय अधिवेशन गत साता […]


Share
दैनिक उपासना वचन विचार / ब्लग

पास्टरिय सेवा २ घण्टा पुलपिटमा भुलाउने जागिर होइन …

Share

केही वर्ष अगाडि शिक्षा क्षेत्रमा सुधारकोलागि पाठ्यक्रमबाट कक्षा ११ को नेपाली विषय हटाउने र त्यसको ठाँउमा व्यावहारिक र सिप विकास हुने गरी जीवनोपयोगी विषय राख्ने सरकारले तयारी गरेको थियो तर त्यो सम्भव भएन । नेपाली विषयको सम्पूर्ण शिक्षकहरुले त्यसको विरोधमा आन्दोलन गरे र अन्तिममा सरकारले निर्णय परिवर्तन गर्नुपर्यो ।त्यसको मुख्य कारणः ती शिक्षकहरु नेपाली विषय […]


Share
Trending वाचडग समाचार

झूटा अगमवक्ता बजिन्दर सिंहको दुर्व्यवहार – CCTV फुटेज प्रमाण

Share

काठमाडौं/चण्डीगढ़ – आफैंलाई ‘प्रोफेट’ भनेर चिनाउने भारतीय नागरिक बजिन्दर सिंहमाथि हाल गम्भीर दुर्व्यवहारका आरोपहरू लागेका छन्। सार्वजनिक भएको CCTV फुटेजमा उनी आफ्नै कार्यालयमा महिला र स्टाफमाथि हिंसात्मक व्यवहार गरिरहेको देखिन्छ। भारतीय मिडिया NDTV, Times of India लगायतले उक्त भिडियोलाई पुष्टि गर्दै समाचार प्रकाशित गरेका छन्। भिडियोमा एक महिलामाथि कडा व्यवहार, वस्तु फ्याँक्ने, थप्पड र आक्रोशपूर्ण […]


Share
समाचार

CMS को नयाँ कार्य समिति गठनः अध्यक्षमा थापा चयन ।

Share

चैत ९,काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल (सिएमएस) को नयाँ कार्य समिति चयन भएको छ। सिएमएसको आज सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो। विश्वास थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।जसमा अध्यक्षमा विश्वास थापा, उपाध्यक्षमा कुमार अब्राहम, सचिवमा गोविन्द कामी, कोषाध्यक्षमा निगम सुन्दास र सदस्यहरूमा अजय कार्की, नहुम […]


Share
Trending समाचार

अमेरिकाको रातो छानावाला घरको भ्रम र वास्तविकता

Share

केही दिनअघि, सामाजिक सञ्जाल एउटा तस्बिर भाइरल भयो जसमा अमेरिकाको लस एन्जलमा आगलागी बचेको घर भन्दै २०२३ को घटनाको फोटो सेयर भयो । उक्त फोटोको वास्तविकता २०२३ मा माउइको जङ्गल आगोले नष्ट गरेको क्षेत्रमा रातो छाना र सेतो पर्खाल भएको एउटा घर सुरक्षित देखिएको थियो, जबकि आसपासका सबै घरहरू जलेर नष्ट भएका थिए। यो तस्बिरले […]


Share