परिचयःसेभेन्थ-डे एड्भेन्टिस्ट (SDA) मण्डलीका प्रवक्ता तथा धर्मशास्त्रीय एजेन्टहरूले प्रायः दाबी गर्ने गर्दछन् कि उनीहरूका सम्पूर्ण सिद्धान्तहरू ” केवल प्रमाणिक बाइबल” (Sola Scriptura) मा मात्र आधारित छन् र मण्डलीमाथि उठाइएका प्रश्नहरू CARM वा Answering Adventism जस्ता विरोधी वेबसाइटहरूबाट कपि-पेस्ट गरिएका सतही आरोपहरू हुन्। तर यो दाबी ऐतिहासिक र धर्मशास्त्रीय यथार्थबाट भाग्ने एउटा कमजोर आत्मरक्षा मात्र हो। […]
Author: Shalom Nepal
नेपाल बाइबल सोसाइटीको (५०औं) स्वर्ण महोत्सव
नेपाली भाषामा बाइबल प्रकाशन गरी आफ्नो अतुलनिय योगदान दिदै आएको संस्था नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापनाको ५० औँ वर्ष पुरा गरेको छ , उक्त स्वर्ण जयन्तीको उपलक्षमा नयाँ संशोधित बाइबल समेत बिमोचन गरेको छ । रेभ. डा. सिमोन पाण्डे, डा. बालकृष्ण शर्मा, रेभ. डा. मंगलमान महर्जन लगायत अगुवा पास्टरहरुद्धारा नयाँ संशोधित बाइबल बिमोचन गरीएको हो […]
विवादका कारण मुख्य वक्ताबाट पा.टेक दर्नाललाई हटाइयो
भुटानी नेपाली चर्चहरूको संयुक्त सम्मेलनबाट मुख्य वक्ताबाट पा.टेक दर्नाललाई हटाइएको छ । सेप्टेम्बर १ मा ओहायोका संयुक्त भुटानी नेपाली चर्चहरू UBNCO ( United Bhutanese Nepalese Churches of Ohio) को सम्मेलन हुदैछ । उक्त सम्मेलनमा मुख्य वक्ता पा. पिटर आचार्य र पा.टेक दर्नाल थिए । पा. दर्नाललाई हटाएर उनको स्थानमा पा. मिसाएल भुजेललाई राखिएको पोस्टर सार्वनजिक […]
चर्चमा स्क्यामरहरूलाई छिराउने पास्टरहरूलाई चेतावनी
अमेरिकामा नेटवर्क बिजनेस भन्दै स्क्यामरहरूलाई चर्च भित्र छिराउने पास्टरहरूलाई एक युवाले चेतावनी दिदै भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा युवाले “यो एल.एस.एस.सी (LSSC) लाइ हाम्रो भुटानी कम्युनिटीमा छिराउनु हुने आदरणीय पास्टर नविन सुवेदी ज्यूलाई जान्छ । साथसाथै यसलाई धेरै प्रमोट गरेर टेस्ला थापी-थापी यसलाई प्रमाेट गर्नुहुने पास्टर रमेश आलेलाई ताली बजाउनु पर्ने हुन्छ र […]
अमेरिकाको चर्चमा पस्दै स्कुटर बिजनेस – पास्टर अगुवा नै एजेन्ट
अमेरिकामा आयो यस्तो बिजनेसपछिल्लो समय अमेरिका लगायतका देशहरूमा एउटा नयाँ किसिमको स्कुटर बिजनेस, एलएसएससी (LSSC) र एलएसएसबी (LSSB), चर्च र मण्डलीहरूमा तीव्र गतिमा फैलिँदै गएको देखिन्छ। सुरुमा आम्दानी कम भएता पनि अहिले यस बिजनेसमा पास्टर, लिडरहरूदेखि लिएर सर्वसाधारण विश्वासीहरूसम्मको सक्रिय सहभागिता देखिएको छ । यो सहभागिता उत्साहजनक कम र चिन्ताजनक बढी देखिएको छ। LSSC / […]
बप्तिस्मा लिएको हप्ता दिनमा, समाजले मलाई बहिष्कार गरे…
मेरो नाम चन्द्र आचार्य ( पिटर ) हो,म एक ब्राह्मण अर्थात हिन्दु धर्मको ब्राह्मण कुलको जजमानको कार्यलाई जिजुबाजे देखि नै समालदै आएको हुँदा म पनि यसरी नै मेरा पुर्बजहरूलाई साथ दिँदै अगाडी बडीरहोको सिपाही झै नै थिएँ | कता कता गरिरहेका कार्यहरू प्रति प्रश्नहरू पनि थिए तथापि जसरी जहाज तिब्रगतिमा बडदछ,त्यसरी नै आफूलाई,अगाडी बडाउने क्रममा […]
पास्टर र अगुवाहरूको राजनीतिमा संलग्नताबारे बाइबलको दृष्टिकोणः
बाइबलले पास्टर वा ख्रीष्टियन अगुवाहरूलाई राजनीतिमा संलग्न हुने वा नहुने भन्नेबारे स्पष्ट रूपमा नभनेको भएता पनि यसले आत्मिक अगुवाहरूको भूमिका, प्राथमिकता र उनीहरूले पालना गर्नुपर्ने नैतिक मापदण्डहरूबारे स्पष्ट सिद्धान्तहरू भने अवस्य ने बताएको छ ।क. पास्टरहरूको मुख्य बोलावट आत्मिक हो, राजनीतिक होइन ।पास्टर र ख्रीष्टियन अगुवाहरू परमेश्वरका मानिसहरूको गोठालो बन्न, सुसमाचार प्रचार गर्न, परमेश्वरको वचन […]
डाक्टर शब्दको दुरूपयोग गर्नेहरूमा ख्रीष्टियाहरू अग्रपंक्तिमा
धेरैपल्ट मित्रहरू र पत्रकार साथीहरूले नेपालमा भएका ख्रीष्टियान डाक्टरहरूका बारेमा एक लेख लेखिदिनका लागि अनुरोध गर्नुभयो तर लेख्ने कि नलेख्ने सम्बन्धमा लामो समयसम्म मलाई दुबिधा रह्यो । यो विषय संवेदनशिल भएको र अरूले प्राप्त गरेको ‘उपाधि’ मा प्रश्न गर्नु आवश्यक हो वा होइन भन्ने लाग्यो । एकातिर उपाधिको मोह र अर्कोतिर नैतिकता र यसको गहन […]
Reformers themselves need Reform ?
When I speak against the reformed society, I am not referring to reformed theology, but to the people. This isn’t only about Reformed Baptists, but about everyone within the broader reformed circle, Reformed Baptists, Presbyterians, and others. Reformed believers often carry an attitude that except them everyone else is wrong. God has removed the heart […]
चर्चको कित्ताकाट् गर्दै वरिष्ट पास्टरहरू – भवन नै टुक्रा पारियो
ललितपुर । नखिपोट लोहाचोक स्थित नवोदय चर्चमा पास्टरहरू बिचमा आपसी मतभेत र असहमत भएका कारण चर्च भवन नै फुटाएर भागबण्डा गरिएको छ । नेपालमा चर्चहरू फुट्नु र भागबण्डा हुनु नाैलो कुरा होइन तर बेमेलका कारण बनिसकेको चर्च भवन नै फुटाएर भागबण्डा हुनुले पास्टरिय सेवाकाइमाथि नै प्रश्न खडा भएको छ । ३७५.५९ र ३८१.५५ ब.मी क्षेत्रफल […]










