काठमाडौं/चण्डीगढ़ – आफैंलाई ‘प्रोफेट’ भनेर चिनाउने भारतीय नागरिक बजिन्दर सिंहमाथि हाल गम्भीर दुर्व्यवहारका आरोपहरू लागेका छन्। सार्वजनिक भएको CCTV फुटेजमा उनी आफ्नै कार्यालयमा महिला र स्टाफमाथि हिंसात्मक व्यवहार गरिरहेको देखिन्छ। भारतीय मिडिया NDTV, Times of India लगायतले उक्त भिडियोलाई पुष्टि गर्दै समाचार प्रकाशित गरेका छन्। भिडियोमा एक महिलामाथि कडा व्यवहार, वस्तु फ्याँक्ने, थप्पड र आक्रोशपूर्ण […]
समाचार
CMS को नयाँ कार्य समिति गठनः अध्यक्षमा थापा चयन ।
चैत ९,काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल (सिएमएस) को नयाँ कार्य समिति चयन भएको छ। सिएमएसको आज सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो। विश्वास थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।जसमा अध्यक्षमा विश्वास थापा, उपाध्यक्षमा कुमार अब्राहम, सचिवमा गोविन्द कामी, कोषाध्यक्षमा निगम सुन्दास र सदस्यहरूमा अजय कार्की, नहुम […]
अमेरिकाको रातो छानावाला घरको भ्रम र वास्तविकता
केही दिनअघि, सामाजिक सञ्जाल एउटा तस्बिर भाइरल भयो जसमा अमेरिकाको लस एन्जलमा आगलागी बचेको घर भन्दै २०२३ को घटनाको फोटो सेयर भयो । उक्त फोटोको वास्तविकता २०२३ मा माउइको जङ्गल आगोले नष्ट गरेको क्षेत्रमा रातो छाना र सेतो पर्खाल भएको एउटा घर सुरक्षित देखिएको थियो, जबकि आसपासका सबै घरहरू जलेर नष्ट भएका थिए। यो तस्बिरले […]
बाइबल विपरित कार्य गरेको भन्दै रत्न नगर ख्रीष्टियन समुदायले गर्यो कार्यक्रमको बहिष्कार
चितवन इसाई समुदायले बजिन्दर सिंहको कार्यक्रमको बहिष्कार गरेपछि रत्न नगर ख्रीष्टियन समुदायले पनि मण्डलीहरूलाइ सचेत गराउन विज्ञप्ति जारी गरेको छ । चितवन रत्न नगर ख्रीष्टियन समुदायले बजिन्द्र सिंहको शिक्षालाई अस्वीकार गर्दै, बाइबल भन्दा विपरित कार्य गरेको र यसले भावि दिनमा नेपाली मण्डलीहरूमा ठुलो हानी पुग्ने कार्यक्रमकाे अनुमति नदिएको भनि रत्ननगरका सम्पूर्णमण्डलीहरूलाइ सचेत हुन अनुरोध गरेको […]
चितवन इसाई समुदायले बजिन्द्र सिंहको शिक्षालाई बहिष्कार गर्यो
चितवन इसाई समुदायले बजिन्द्र सिंहको शिक्षालाई अस्वीकार गर्दै, यसलाई नेपाली इसाई मण्डलीका लागि अनुपयुक्त ठहर गरेको छ। सिंहको शिक्षाले समुदायमा भ्रम फैलाउने र मण्डलीको सिद्धान्तसँग मेल नखाने निष्कर्षमा पुग्दै, समुदायले उक्त शिक्षालाई बहिष्कार गर्ने निर्णय गरेको हो।२०८१ साल मंसिर ५ र ६ गते चितवनमा दुई दिनको क्रुसेड आयोजना गर्ने तयारी थियो, जसका लागि सिंह र […]
विशप नारायण शर्माको टिप्पणी
बिगत लामो समय सम्म “विलिभर्स इस्टन चर्चमा ” सेवा गर्नु भएका विशप नारायण शर्माले सामाजिक संजालमा आफ्नो पुरानो भिडियो विज्ञापनको रूपमा बिलिभर्स इस्टन चर्च मिडियाले प्रयोग गरि भ्रममा पार्ने प्रयासको भएकोमा आपत्ति सहितको उहाँको टिप्पणी गर्नु भएको छ ।“विगतमा मैले बारम्बार बिलिभर्स इस्टन चर्च का मिडियाकर्मीहरूलाई भनेको थिएँ कि मेरा विगतमा समर्पित शिक्षाहरूसित कुनै पनि […]
” नेपाली चर्च रोमानिया “ को चाैथो वार्षिकत्सव
बुकरेस्ट । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । रोमानियामा नेपाली इसाइहरूकोलागि आफ्नै भाषामा संगति गर्ने उदेश्यले स्थापित ” नेपाली चर्च रोमानिया “ले आफ्नो चाैथो वार्षिकत्सव सम्पन्न गरेको छ ।सेप्टेम्वर २९ को दिन राजधानी बुकरेस्टमा एक कार्यक्रमबिच वार्षिकत्सव सम्पन्न गरिएको छ । उद्धव श्रेष्ठ (प्रार्थना अगुवा) ज्यू ले संचालन तथा सुरुको प्रार्थना […]
चर्चको कित्ताकाट् गर्दै वरिष्ट पास्टरहरू – भवन नै टुक्रा पारियो
ललितपुर । नखिपोट लोहाचोक स्थित नवोदय चर्चमा पास्टरहरू बिचमा आपसी मतभेत र असहमत भएका कारण चर्च भवन नै फुटाएर भागबण्डा गरिएको छ । नेपालमा चर्चहरू फुट्नु र भागबण्डा हुनु नाैलो कुरा होइन तर बेमेलका कारण बनिसकेको चर्च भवन नै फुटाएर भागबण्डा हुनुले पास्टरिय सेवाकाइमाथि नै प्रश्न खडा भएको छ । ३७५.५९ र ३८१.५५ ब.मी क्षेत्रफल […]
इसाई गायिका सुस्मिता राईको निधन
असौज १२ /२०७९ / हरि जिज्ञासुइसाई गीत संगितको माध्यमद्धारा सुसमाचार र इसाई समुदायमा महत्वपूर्ण योगदान पु¥याएकी गायिका सुस्मिता राइको निधन भएको छ । डेंगुको कारण विरामी परेकी २४ वर्षीय सुस्मिता राईको आज बुधबार विहान पाटन अस्पताल ललितपुरमा उपाचरको क्रममा निधन भएको हो । तुवाचुङ नगरपालिका हलेसी, खोटाङमा जन्मेकी सुस्मिता राईले आफू ६ वर्षको हुँदा दृष्टि […]
बिनोद याख्खाको निर्देशन तथा छायांकन मा इसाई जगतकै ऎतिहासिक म्युजिक भिडियो (बादलपारी) सार्वजानिक
१७ असोज, काठमाण्डौ। पछिल्लो समय नेपाली इसाई साङ्गितिक क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आईरहेका छन् । यसै सन्दर्भमा बिनोद याक्खाको उत्कृष्ट निर्देशन तथा छायांकन र चर्चित गायिका लिडिया राई को स्वरमा (बादलपारी देश) नामक म्युजिक भिडियो आज शनिबार विहान ७ : ३० बजे रिलिज भएको छ । गितमा चर्चित सर्जक किरण […]








