Screenshot (58)
समाचार

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १३ औं राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न

Share

११ असोज, काठमाण्डौ। “हाम्रो अभियान, नेपाली खीष्टियन समुदायको स्वाभिमान र पहिचान’ भन्ने मुल नाराका साथ मिति २०७७ साल असोज ११ गते का दिन नया प्रविधि भर्चुअल जुम एप को माध्यमबाट राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको १३ औं राष्ट्रिय भेला काठमाण्डौबाट संचालन भई भव्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा महासंघका सम्पूर्ण पदाधिकारी, आवद्ध सदस्यहरु, तथा विश्वभरबाट […]


Share
LRM_EXPORT_20200515_151539
समाचार

नाकामा सेनाको सुरक्षा सहित भोलिदेखि उपत्यकामा निषेधाज्ञा केहि खुकुलो

Share

२४ भदौ, काठमाडौं । गत ३ हप्ता देखि कडा गरिएको निषेधाज्ञा भोलि देखि केहि खुकुलो हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका मेयरहरुले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन्। यसैगरी १६ सिटको क्षमता भन्दा माथि को यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न समेत सुझाव दिएका छन्, जुन निजि सवारी साधनमा समेत लागु हुनेछ। तर […]


Share
gimire
समाचार

अब माधव प्रसाद घिमिरेको सम्झना मात्र

Share

शालोम नेपाल – केहि बेर अघि मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोेतले जनाएको छ। वि सं १९७६ असोज ७ गते साहित्यकार घिमिरेको जन्म लम्जुङ्ग जिल्लाको प्रस्तुन गाउमा भएको थियो। उनि नेपालि इतिहासमा स्वच्छन्दवादी शैलीको नवमन्जरी, घामपानी जस्ता थुप्रै चर्चित कविता संग्रहको कारण परिचित छन्। उनले लेखेका नेपालि […]


Share
LRM_EXPORT_20200816_094300
समाचार

मनोरम दृश्य सहित पहिलो पटक ख्रीष्टीयन म्युजिक भिडियो सार्वजानिक

Share

ओखलढुङ्गा जिल्ला खिजीदेम्वा गाउपालिका वडा नं.–१, मा स्थानीय स्तरमा छायाँकन र सम्पादन सम्पन्न गरी सु-समाचारीय ख्रीष्टीयन म्युजिक भिडियो सार्वजनिक गरीएको छ । ओखलढुङ्गा जिल्लाको अति नै विकट मानिने रगनी र पोकलीको केही मनोरम दृष्यहरु कैद गरी छायाँकन गरीएको मेरो गीतको भाकालाई …नामक गीतको म्युजिक भिडियो रगनी शालोम ए.जी. मण्डलीमा एक भेलाको साथमा प्रिमियर सो गरि […]


Share
117444343_840830306451650_7068478443540566263_n (1)
समाचार

समाधिस्थलको लागि जग्गा उपलब्ध

Share

बलेफी , सिन्धुपाल्चोक २६ साउन । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका भित्र रहेका ख्रीष्टियन समुदायको लागि भनेर मृत्यु पछिको दफनकार्य गर्न सिन्धु ईसाइ केन्द्रको पहलमा जग्गा उपलब्ध भएको हो। मृत्यु पछि दफन गर्न ख्रीष्टियन भएकै कारण धेरै सतावट खेप्नु पर्ने र ख्रीष्टियनहरुलाई राज्यले गलत तरिकाले हेरेको गुनासो गरिरहदा र लामो समयको प्रार्थना र स्थानीय सरकारसगको निरन्तर […]


Share
LRM_EXPORT_20200515_151712
Trending समाचार

सरकारद्वारा लकडाउन अन्त्यको घोषणा

Share

शालोम नेपाल – कोरोन भाइरस COVID 19 को कारण सरकारले चैत ११ गतेदेखि ‘संक्रमण रोकथाम तथा नियन्त्रण’ गर्न लकडाउन गरेको थियो । पटक पटक म्याद थप गरे पनि लकडाउनको संरचना परिवर्तन गरि आएको नेपाल सरकारले हिजो बसेको मन्त्रिपरिषद्को वैठकले जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र […]


Share
LRM_EXPORT_20200515_151630
Trending समाचार

नेपालमा रहेको जारि लकडाउन अझै लम्बिने !

Share

शालोम नेपाल – नेपालमा रहेको जारि लकडाउन अझै लम्बिने भएको छ । यस विषयमा सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ। बिगतमा भएको लकडाउन साउन ७ सम्मका लागि रहेको र उक्त लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि लकडाउनको ढाँचा भने केहीमात्रामा परिवर्तन हुनेछ । विगतमा भैरहेको भन्दा लकडाउन केही मात्रामा अझै खुकुलो बनाइने सरकारी […]


Share
iva-rajovic-h1f27Nt9Cd4-unsplash
समाचार

सुँगुरको मासु मन पराउनेलाइ दुखको खबर “चीनमा फेला पर्‍यो, नयाँ फ्लू भाइरस”

Share

शालोम नेपाल – हाल पुरा विश्व नै एउटा रोग बाट अझै पनि छुटेर उठन नसकेको बेला फेरि विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो। जुन भाइरसले मानिस जातिलाई सङ्क्रमण गर्न सक्ने ठुलो चिन्ता व्यक्त […]


Share
106462861_2634988900151213_2285619700934129512_n
Trending समाचार

पा. केशब आचार्य धराैटीमा रिहाई

Share

शालोम नेपाल – कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ धराैटीमा रिहाई हुने बित्तिकै पुन : जिल्ला प्रहरी कार्यालय डाेल्पाले प्रहरी प्रतिबेदन तयार गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डाेल्पा लगिएका पास्टर केशब आचार्य अनुसन्धान पश्चात् पेस गरेकाे बयान र उहाँकाे माेबाईल फाेन भित्र रहेकाे फाेटाे र भिडियाेको आधारमा धर्म परिबर्तन सम्बन्धि अदालतमा मुद्दा दर्ता भएको […]


Share
समाचार

के आनलाइनबाटै प्रभु भोज दिनु उचित हो ?

Share

काठमाडौँ : चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (COVID -19 ) विश्वका विभिन्न देश हुदै नेपालमा पनि यसले ठुलो त्रास फैलाई रहेको छ। यो भाइरसले इटाली,अमेरिका लगाएतका धेरै देशहरु जुन बिकास र प्रबिधिमा सधै अग्र-स्थानमा थिए, तापनि यी देशहरुमा संक्रमणले मर्नेको संख्या धेरै नै भएका छन् । यस्ता शक्तिशालि भनिएका देशहरु लाइ पनि बाँकि छाडेन। […]


Share