चितवन इसाई समुदायले बजिन्दर सिंहको कार्यक्रमको बहिष्कार गरेपछि रत्न नगर ख्रीष्टियन समुदायले पनि मण्डलीहरूलाइ सचेत गराउन विज्ञप्ति जारी गरेको छ । चितवन रत्न नगर ख्रीष्टियन समुदायले बजिन्द्र सिंहको शिक्षालाई अस्वीकार गर्दै, बाइबल भन्दा विपरित कार्य गरेको र यसले भावि दिनमा नेपाली मण्डलीहरूमा ठुलो हानी पुग्ने कार्यक्रमकाे अनुमति नदिएको भनि रत्ननगरका सम्पूर्णमण्डलीहरूलाइ सचेत हुन अनुरोध गरेको […]
Author: Sumit Nepali
चितवन इसाई समुदायले बजिन्द्र सिंहको शिक्षालाई बहिष्कार गर्यो
चितवन इसाई समुदायले बजिन्द्र सिंहको शिक्षालाई अस्वीकार गर्दै, यसलाई नेपाली इसाई मण्डलीका लागि अनुपयुक्त ठहर गरेको छ। सिंहको शिक्षाले समुदायमा भ्रम फैलाउने र मण्डलीको सिद्धान्तसँग मेल नखाने निष्कर्षमा पुग्दै, समुदायले उक्त शिक्षालाई बहिष्कार गर्ने निर्णय गरेको हो।२०८१ साल मंसिर ५ र ६ गते चितवनमा दुई दिनको क्रुसेड आयोजना गर्ने तयारी थियो, जसका लागि सिंह र […]
पास्टर अगुवाले DV भर्नु भनेको चर्च प्रतिको बेइमानी हो ।
अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा ( डिभी ) चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । नेपाल सहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् । डिभी भर्नेहरूको एउटै चाहना र लक्ष भनेको अमेरिकामा स्थायी बसोबास, पैसा र […]
विशप नारायण शर्माको टिप्पणी
बिगत लामो समय सम्म “विलिभर्स इस्टन चर्चमा ” सेवा गर्नु भएका विशप नारायण शर्माले सामाजिक संजालमा आफ्नो पुरानो भिडियो विज्ञापनको रूपमा बिलिभर्स इस्टन चर्च मिडियाले प्रयोग गरि भ्रममा पार्ने प्रयासको भएकोमा आपत्ति सहितको उहाँको टिप्पणी गर्नु भएको छ ।“विगतमा मैले बारम्बार बिलिभर्स इस्टन चर्च का मिडियाकर्मीहरूलाई भनेको थिएँ कि मेरा विगतमा समर्पित शिक्षाहरूसित कुनै पनि […]
” नेपाली चर्च रोमानिया “ को चाैथो वार्षिकत्सव
बुकरेस्ट । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । रोमानियामा नेपाली इसाइहरूकोलागि आफ्नै भाषामा संगति गर्ने उदेश्यले स्थापित ” नेपाली चर्च रोमानिया “ले आफ्नो चाैथो वार्षिकत्सव सम्पन्न गरेको छ ।सेप्टेम्वर २९ को दिन राजधानी बुकरेस्टमा एक कार्यक्रमबिच वार्षिकत्सव सम्पन्न गरिएको छ । उद्धव श्रेष्ठ (प्रार्थना अगुवा) ज्यू ले संचालन तथा सुरुको प्रार्थना […]
महासचिव डिल्लीरामले हित विपरीत काम गरेकाले मण्डलीले गर्यो निष्कासन
NCS को महासचिव चर्च प्लान्टिङ को तालिम दिदै हिड्ने, नेपालभरको चर्चहरूमा भएको समस्या सुल्झाउन लागि पर्ने व्यक्तिको नै चर्च फुट्दा कस्तो सन्देश दिन्छ ? मण्डली फुट्नु इसाइ इतिहासमा अनौठो कुरा होइन । मण्डली फुट्नुको ३ प्रमुख कारणहरू1) सम्पत्ति (रुपैया पैसा)2) व्यक्तिवादी ( सान, मान, पद)3) सिद्धान्त (बाइबल विपरित)तीन नम्बरमा रहेको बाइबलिय सिद्धान्त नमिलेको कारण मण्डली […]
एमाले सचिवबाट टोपबहादुर रायमाझी निलम्बित
काठमाण्डौ- नेकपा एमालेले माओवादी छाडेर आफ्नो दलमा आबद्ध रहेका सचिव रायमाझीलाई अनुसन्धानमा सघाउन प्रहरीसमक्ष उपस्थित हुन मङ्गलवार मात्रै निर्देशन दिएको थियो। उक्त आदेशको २४ घण्टा बित्न नपाउदै निलम्बन गरिएको विज्ञप्तिद्वारा केन्द्रीय सचिवालयले जानकारी गराएको छ। “केन्द्रीय सचिवालयको उक्त निर्णय समेतलाई ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान […]
इसाई गायिका सुस्मिता राईको निधन
असौज १२ /२०७९ / हरि जिज्ञासुइसाई गीत संगितको माध्यमद्धारा सुसमाचार र इसाई समुदायमा महत्वपूर्ण योगदान पु¥याएकी गायिका सुस्मिता राइको निधन भएको छ । डेंगुको कारण विरामी परेकी २४ वर्षीय सुस्मिता राईको आज बुधबार विहान पाटन अस्पताल ललितपुरमा उपाचरको क्रममा निधन भएको हो । तुवाचुङ नगरपालिका हलेसी, खोटाङमा जन्मेकी सुस्मिता राईले आफू ६ वर्षको हुँदा दृष्टि […]
पत्रकार पादरी गंगा प्रसाद प्रधानको १७१ औ स्मृति दिवसमा सिएमएसको खुल्ला साहित्य वाचन
असार २१, काठमाडौँ l नेपाली भाषाका आदि पत्रकार पादरी गंगा प्रसाद प्रधानको १७१ औ स्मृति दिवसको अवसर पारेर ख्रीष्टियन मिडिया सोसाइटीले ललितपुरमा हिजो एक कार्यक्रम गरेको छ l उक्त स्मृति दिवसको अवसरमा खुल्ला साहित्य वाचन कार्यक्रम आयोजना गरेको सो कार्यक्रममा आधा दर्जन भन्दा बढी लेखक तथा साहित्यकारहरूले आफ्नो प्रस्तुति राखेका थिए l ख्रीष्टियन मिडिया सोसाइटीका […]










