वाचडग विचार / ब्लग

कुछ तो शरम करो पास्टर जी…

Share

बाइबलमा एज्राको पुस्तकमा एउटा स्प्रष्ट चित्र देख्न सकिन्छ । नेतृत्व लिने लिडर सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी र परमेश्वरमा भरोसा गर्न लिडरहरूलाइ एउटा शिक्षा र चुनाैति सहितको गतिलो उदाहरण दिएको छ । ‘बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्‍न मलाई शर्म लाग्‍यो। किनभने हामीले […]


Share
Trending

क्यारोल खेल्ने कि गाउने ?

Share

खासमा क्यारोल खेल्ने होइन, गाउने हो तर के गर्ने पुरानो बानी हटाउन गारो छ । देउसी भैलो खेल्ने बानी ।कोही चर्चमा मारूनी गीत र नाच्न भित्र्याउने कोहि अगुवाहरू क्यारोलको नाममा विकृति भित्र्याउने । अब पास्टर अगुवाहरूबाट नै चर्चलाइ खतरा छ ।


Share
वाचडग

धर्म प्रचारकाे आराेपमा पाष्टर जन्मजय भट्टराई पक्राउ

Share

कैलाली लम्कि चुहा नगरपालिकाका सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान करिब ७ बजे उनकै निवास बाट प्रहरीले पक्राउ गरेका छन् । लम्की सामुदायिक चर्चका पास्टर तथा नेपाल राष्ट्रिय इसाइ समाजका संस्थापक अध्यक्ष हुन ।उनलाई ख्रीष्टमसमा आफ्नो समुदायमा वरपर धर्म प्रचारप्रसार गरेकाे आराेप लागेकाे छ । कैलाली लम्कीचुहा-१ मा अवस्थित सहिद स्मृति विद्यालयमा शैक्षिक सामग्री […]


Share
वाचडग विचार / ब्लग

नेपाली चर्चमा प्रवेश गरेका साङ्गीतिक विकृतिहरू

Share

अबको केहि वर्ष पछि चर्चमा इसाइ लाखे डान्स, इसाइ कुमारी डान्स भनेर नाच्न र इसाइ हेवि मेटल रक गीत भनेर गाउन थाले अचम्म नमाने हुन्छ । अब नेपाली चर्चमा विकृतिहरू भित्रिन थालिसक्यो । नेपाली शब्दकोष अनुसार “मारुनी” शब्दको अर्थ आइमाईको भेषमा नाच्ने र गाउने व्यक्ति; नचुवी; नटुवी भन्ने लाग्छ । “मारुनी भाकामा भजन” गाउछु भन्ने […]


Share
दैनिक उपासना वचन विचार / ब्लग

सेभेन्थ डे एडभेन्टिस्ट र यिनीहरूको शिक्षा।

Share

यो एक झुटो संप्रदाय हो। यो हाल नेपालमा निकै फैलिइको एक झुटो समूह हो। यसको चर्चा जता ततै छ। यसको संस्थापक एलन जि ह्वाईट हुन्। उनले यसको स्थापना १८६३ मा अमेरिकामा गरेका थिए। यो समूहको अर्को नाम एडभान्टिस्ट चर्च एस डी ए हो। भन्नलाई त यिनीहरू हामी प्रोटेस्टेन्ट हौ भन्छन तर शिक्षा गलत र झूटो […]


Share
वाचडग विचार / ब्लग

क्यारोल कि रमाउने र भुँडी भर्ने मेसो ?

Share

मण्डली भित्र बसेर र इसाईको घर भित्र पसेर गरिने क्यारोल, क्यारोल नभएर रमाउने र भुँडी भर्ने मेसो मात्रै हो ।येशु जन्मेको सु-सन्देश मण्डली र घर भित्र होइन बाहिर आवश्यक छ ।देशको अवस्था र कानुनलाई बहाना बनाएर मण्डली भित्र बसेर क्यारोलको नाममा कार्यक्रम आयोजना गर्नुको कुनै अर्थ छैन ।मिठो मुस्कान सहित ख्रीष्ट जन्मेको सन्देश छिमेकीलाई सुनाउनुहोस […]


Share
वाचडग विचार / ब्लग

NCS को झुटको खेती, ‘सेभेन्थ डे’ सँग ५० लाख मागेको प्रमाण

Share

ललितपुर ख्रीष्टियन समाजको अध्यक्ष. पा. सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहालको बदमासीको पर्दाफास भएको छ । कार्तिक २ गते “नेपाल ख्रीष्टिय समाजको माग अनुसार ललितपुर जिल्लाका बाढी पिडित परिवारकोलागि राहत वितरण कार्यक्रम” भनि नेपाल ख्रीष्टयन समाजको समन्वय र एस.डि.ए चर्च नेपाल आयोजनामा राहत वितरण गरियो । जब यि लेखिएको ब्यानर सहितको समाचार र फोटोहरू […]


Share
वाचडग

बुझिन मैले, बुझाइदेउ कसैले

Share

यो फोटोमा भएका व्यक्तिहरू ललितपुर ख्रीष्टियन समाजका अध्यक्ष. पास्टर सुन्दर गुरूङ र सचिव पा. डेबिट दाहाल हुन् । उहाँहरू पास्टर मात्रै होइन तर TTI टि.टि आइ सेवाकाइमा बाइबल तालिम (प्रशिक्षक) दिने व्यक्तिहरू पनि हुनुहुन्छ तर उहाँहरू सेभेन्थ डे एड्भेन्टिस्ट (SDA) संग सहकार्य गर्नुहुन्छ । यसले समाजमा कस्तो असर पर्छ ? राहत बितरण गर्नु कुनै गलत […]


Share
वाचडग

ताक परे महासंघ , नत्र NCS…

Share

आतंकवादीहरूले आफुसंग बम बोकेर अरुलाई मार्न आत्मघाती बन्छन् । त्यसरी नै अहिलेका पास्टरहरु बाइबल बोक्ने चर्चका आत्मघातीहरु हुन । आफू पनि मर्छन् र विश्वासीहरुलाई पनि मार्छन् । चर्चकोलागि भन्दापनि डोनरलाइ देखाउन र मिसनरीको पुच्छर बन्न पदको लालचले कहिले महासंघ, कहिले NCS संस्था ताकेका छन् । पास्टरको काम भेडाको हेरचाह गर्ने कि ? संस्थाको पद ताक्ने […]


Share
वाचडग विचार / ब्लग

चर्चमा विकृति भित्र्याउनुमा सबैभन्दा जिम्मेवारी पास्टर र पत्रकार

Share

नेपालमा ख्रीष्टियन मिडियाको नाममा वार्षिक करोडौ रुपैया भित्रिने गर्छ । केहि वरिष्ठ क्रिश्चियन पत्रकारहरु सुसमाचारको नाममा विदेशबाट मासिक लाखौं रुपैयाँ तलब खाने गर्छन् ।उनीहरूको काम चर्च निर्माण, सुसमाचार र विकृतिको विरुद्धमा खबरदारी गर्नुभन्दा पनि सेवाकाइको नाममा व्यापार गर्ने भ्रष्टहरुलाई ढाकछोप गर्नु र अबाइबलिय शिक्षासँग सहकार्य गर्दै उनिहरूको तुरही फुक्नु हो अथवा ब्राण्ड एम्बेस्डर बन्नु हो।विदेशमा […]


Share